उपत्यकाको विद्युत आपूर्ति जुनसुकै बेला ठप्प हुन सक्ने

काठमाडौं । काठमाडौको उपत्यकाको विद्यूत प्रसारण जुन सुकै बेला पनि बन्द हुने अवस्था छ । गत साउन १७ गते स्यूचाटार स्थित नेपाल विद्युत प्राधिकरणको सव स्टेसनमा आगलागी हुँदा पावर ट्रान्सफर्मरमा क्षति पुगेको र सो पावर ट्रान्सफर्मर दुई महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन । १ सय ३२ केभी प्रसारणलाई ६६ केवीमा परिणत गर्ने तीन … Continue reading उपत्यकाको विद्युत आपूर्ति जुनसुकै बेला ठप्प हुन सक्ने